Monday, November 30, 2020
Home > अपराध > ओखलढुङ्गामा आफ्नै १३ वर्षीया छोरीलाई गो’ली हा’नेपछि…

ओखलढुङ्गामा आफ्नै १३ वर्षीया छोरीलाई गो’ली हा’नेपछि…

ओखलढुङ्गामा आफ्नै छोरीलाई गो’ली हा’न्ने एक पुरुष का’रा’गार च’लान भएका छन् । भरुवा ब’न्दु’क प्र’हार गरेर छोरीलाई ग’म्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पु’र्प’क्षका लागि का’रगा’र च’लान भएका हुन् ।ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई का’रा’गार च’लान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो ।

तामाङविरुद्ध हात ह’ति’यार खरखजना तथा ज्या’न मा’र्ने उद्योगको मु’द्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भ’रु’वा ब’न्दु’क प्र’हा र ग’रेका थिए । ब’न्दु’कको छ’र्रा ला’गेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आ’रोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि छ’र्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गर्नुभएको छ । अहिलेसम्म रु १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताउनुभयो । साँकेतिक तस्विर मात्रै ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!