Monday, November 23, 2020
Home > अपराध > विदेशवाट फर्केको २० दिनमै श्रीमतिलाई दुई टु’क्रा पारे, कारण थाहा पाउदा सबै चकित परे

विदेशवाट फर्केको २० दिनमै श्रीमतिलाई दुई टु’क्रा पारे, कारण थाहा पाउदा सबै चकित परे

झापा । झापामा एक जना पुरुषले आफ्नै श्रीमतिको ज्या*न लि’एका छन् । भर्खर विदेश वाट आएका श्रीमानले २४ वर्षकी श्रीमति रिता थापाको ज्या*न लिए.का हुन् । विदेश वाट आएका उनी १५ दिन क्वारेन्टिन.मा बसेर घर पुगेका थिए । घ’टना भएको अघिल्लो दिन उनीहरु दिनभरी संगै थिए । उनीहरु खोलामा संगै माछा मा*र्न ग’एका थिए । तर राती अचानक उनीहरुको विचमा के विषयमा विवा’द भयो भन्ने रिताको माइतीलाई थाहा छैन ।

उनीहरुको सानी छोरी पनि छन् । मध्यरातमा विवा’द भएपछि रिता माइती नेपालमा न्याय माग्न पुगेकी थिइन् । तर माइती नेपालको प्रमुख कार्यालयमा नभएका कारण उनको सुनुवाई भएन । उनी आफन्तको घरमा गएर बसेकी थिइन् । श्रीमानले सानी साढे २ वर्षकी छोरी खो’से,र आफुलाई घर वाट नि’का’लेको भन्दै ठूलो बुवालाई सुनाएकी थिइन् । गत २२ गते यो सबै घ’टना भएपछि उनी घर छोडेर हिडेकी थिइन् ।

माइत न्याय खोज्दै आएकी छोरीलाई घर गरेर खानुपर्छ भनेर सम्झा’एर घर पठाएको ठूलो बुवाले बताएका छन् । घरमा मिलेर बस भनेर पठाएको छोरीको एक घण्टा पछि नै निध’न भइसकेको थियो । घर पुग्ने वित्तिकै श्रीमानले उनको ज्या*न लि’एका थिए । छोरीलाई घर छोडेर गाडी चढ्ने बित्तिकै गाउँ वाट छोरीलाई ज्वाईले मा*रे भनेर फोन आएको ठूलो बुवाले बताएका छन् ।

उनीहरु बाटो वाटै सिधै अस्पतालमा पुग्दा छोरीको श’व देखेको बताएका छन् । श’व हेर्दा शरि’र भरी ख.त देखिएको बताएका छन् ।रिताको बुवाले घट’नामा सासुको पनि सं’ल’ग्नता भएको भन्दै उनलाई पनि प*क्राउ गर्न माग गरेका छन् । घट’ना भएको बेलामा घरमा आमा छोरा मात्र भएको आफुहरुले थाहा पाएका कारण अनुसन्धानमा सासुलाई पनि ल्याउनुपर्ने उनीहरुको माग छ ।

श्रीमतीको ज्या*न लि’ए पछि श्रीमान आफै प्रहरी कार्यालयमा पुगेका थिए । त्यस अघि घरमा सासु र बुहारीको वि’वाद भइरहने गरेको आफुहरुले थाहा पाएको बताएका छन् । सासु संगको विवा*दकै कारण छोरी गुमा*उनु परेको भन्दै प्रहरीलाई निश्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!