Tuesday, December 1, 2020
Home > भिडियो > त’स्कर प्र’करणमा ह’त्या भएका असइ गोबिन्दकि श्रीमतिको भनाइ बाहिरयो, यस्तो छ (भिडियो हेर्नुस्)

त’स्कर प्र’करणमा ह’त्या भएका असइ गोबिन्दकि श्रीमतिको भनाइ बाहिरयो, यस्तो छ (भिडियो हेर्नुस्)

असइ बिनोदकि श्रीम*तीको यस्तो छ भनाइ यतिबेला सामाजिक सञ्जालमा बाहरिएकाे छ । केराउ त’स्क’रले कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज गोविन्द विक र जवान राम बहादुर साउँदको ज्या न लिएको खुलेको छ । प्र हरी समक्ष प’क्राउ परेकाहरुले यस्तो ब यान दिएका हुन । प्रहरी अ’नुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट त’स्क’रले केराउ निकासी गर्न खोजेका थिए ।

गोविन्द बिक साधारण परिवारबाट सँघर्ष गरेर नै यहाँसम्मकाे यात्रा तय गरिरहेका थिए । सोही क्रममा गस्तीमा निस्किएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि ह म ला गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । बिकले सो क्षेत्रमा हुने त स्क री नि य न्त्र णमा शुरु देखी नै क डाई गर्दै आएको बुझिएको छ ।

दुवैको ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानको लागी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र सीआईबीको टोली परिचालन भएको छ । असई विक श्रीमती र दुई छोरीसँगै कोठा भाडामा लिएर धनगढीमा बस्दै आएका थिए। हप्तामा एकपटक समय मिलाएर भेटघाटमा आउने उनी शनिबार धनगढी आउने योजनामा थिए।

तर धनगढी उपमहानगरपालिका १० मा पर्ने गौरी कटानको वनकट्टी घाटमा अवैध त’स्क’री भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरी जवान रामबहादुर साउदलाई मोटरसाइकलमा लिएर विक त्यहाँ पुगेका थिए। श्रीमतीलाई फोनमा कोठा आउँछु भनेका उनी त’स्क’रको प’न्जा’बाट सकुशल फर्किन पाएनन्।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!