Tuesday, November 24, 2020
Home > समाचार > चितवनमा कोरोनाकै कारण ३३ बर्षिया गर्भवतीको मृ’त्यु

चितवनमा कोरोनाकै कारण ३३ बर्षिया गर्भवतीको मृ’त्यु

चितवन-कोरोनाका कारण चितवनमा एक जना गर्भवतीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिला रहेकी छन् ।

उनको उपचारका क्रममा ज्या’न गएको हो । ति महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि न्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनी ३७ हप्ताको गर्भवती भएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!