Tuesday, December 1, 2020
Home > जीवनशैली > रमेश प्रसाईसंग दोहोरी गाएकि कल्पना दाहालको दुनिया नै रूवाउने यस्तो दुःखद कहानी (भिडियो सहित)

रमेश प्रसाईसंग दोहोरी गाएकि कल्पना दाहालको दुनिया नै रूवाउने यस्तो दुःखद कहानी (भिडियो सहित)

काठमाडौँ | बन डढेको सबैले देख्छन् मन डढेको कसैले देख्दैनन् भन्ने जो कथन छ सावित भएको छ।लाइभ दोहोरीमा लोकप्रियता कमाइरहेकी सिन्धुपाल्चोककी कल्पनाले पछिल्लो समय रमेश प्रसाईं सँग गाएको गीत युट्युबमा ट्रेन्डिङमा छ ।

रमेश प्रसाई र कल्पना दाहालको अहिले सम्मकै खतरा र सर्वाधिक दर्शकले मन पराएको लाईभ दोह्रोरी गितको भिडियो रमेश र कल्पनाले “हुक्का चिलिमले” भाकामा एकदमै गज्जबको दोहोरी प्रस्तुत गरेका थिए ।ABC टेलिभिजन साथै युट्युबमा Indreni.com अनि Indrenisamaj च्यानल बाट प्रसारण हुने अत्यन्तै चर्चित कार्यक्रम इन्द्रेणीमा पब्लिक स्पिकर सिजन -२ का विजेता रमेश प्रसाईं र गायिका कल्पना दहालको दह्रो घम्साघम्सी परेको थियो।

धेरैले प्रसाईंको बहुप्रतिभाको कदर गर्दै उच्च सम्मान प्रकट गरेका छन् भने कतिपयले दुई जनाको दोहोरी साथै जोडी मिलेकोमा अग्रिम रुपमा सुभकामना पनि प्रकट गरेका छन् ।

युट्युबमा सार्वजनिक गरिएको केही घन्टामै लाखौंले हेरेको उक्त दोहोरीमा नवराज घोरासैनि, इन्दिरा गुरुङ र मिना प्रसाईंको निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाकामा रमेश प्रसाईं र कल्पना दाहालले दोहोरी गाएका थिए ।उक्त दोहोरीलाई पनि युट्युबमा अहिले सम्म ३९ लाखले हेरिसकेका छन् ।

यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घट,ना घट्यो गायिका कल्पना दाहालको जीवनमा।सिन्धुपाल्चोककि गायिका कल्पना दाहालको जीवनमा घटेका केहि तिता मिठा पलहरुको बारेमा आज हामि कुरा गर्दैछौ,

हेर्नुहोस भिडियो;

Leave a Reply

error: Please Dont Copy My Content!! !!