Wednesday, December 2, 2020
Home > भिडियो > Breaking..भाषण सुन्न गएका कार्यकर्ताको कार्यक्रममै नि’धन, श’व कुर्सीमा राखेर नेताले सुरु गरे भाषण (भिडियो हेर्नुस्)

Breaking..भाषण सुन्न गएका कार्यकर्ताको कार्यक्रममै नि’धन, श’व कुर्सीमा राखेर नेताले सुरु गरे भाषण (भिडियो हेर्नुस्)

एजेन्सी । मञ्च सजाइएको छ, नेताहरूले भाषण दिइरहेका छन्, भाषणमा नेताहरुले ठूला ठूला प्रतिज्ञा गरिरहेका छन् । तर त्यही कार्यक्रमको अगाडी एउटा श’व कुर्चीमा राखिएको छ । श’वका अगाडी नेताहरुले चर्को भाषण गरिरहेका छन् । यो दृष्य कुनै फिल्मको भने होइन । भारतमा अहिले प्रदेश सभामा सुरु भएको निर्वाचनको प्रचारको हो ।

मञ्चमा भाषण गर्ने नेताहरुले विपक्षीका विरुद्ध निकै चर्को विरोध गरेका छन् । तर उनकै अगाडी एउटा शव कुर्चीमा राखिएको छ । शवको वरीपरीका कुर्ची भने खाली गरिएको छ । खाली भएका कुर्चीका केही पर कार्यकर्ता नेताको भाषण सुनिरहेका छन् । एक जना वृद्ध किसानको श’व कुर्चीमा राखेर नेताहरुले जनतालाई भाषण सुनाइरहेका छन् ।

भारतको खाण्डवामा भाजपाका वरिष्ठ नेता ज्योतिरादित्य सिंधियाले यस सभाको नेतृत्व गरेका थिए । चुनावी भाषण सुरु हुन अघि नै ति किसानको कार्यक्रममै निधन भयो । नेता ज्यातिरादित्य कार्यक्रममा नपुग्दै नि’धन भएका उनलाई कुर्चीमा बसाइयो । नेता कार्यक्रममा आएपछि दुई मिनट मौन धारण गरियो अनि कार्यक्रम सुरु भयो । उनको शव कार्यक्रम स्थलवाट नहटाई भाषण सुरु गरिएको थियो । यस्तो भिडियो सार्वजनिक भएपछि भाजपाले स्पष्टिकरण दिनु परेको छ । स्रोत आजतक

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!