Monday, November 23, 2020
Home > अन्तराष्ट्रिय > प्रधानमन्त्री नै राजधानीकी एक यौ नकर्मी महिलासँग मध्यरातमा यसरी भेटिएपछि…

प्रधानमन्त्री नै राजधानीकी एक यौ नकर्मी महिलासँग मध्यरातमा यसरी भेटिएपछि…

एजेन्सी । प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको मानिस हो । त्यो पदका थुप्रै सीमा हुन्छन् । गैरकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ अ वैध यौ नधन्दा चलाउने एक यौ नकर्मी महिलाको काखमा सु’त्न प्रधानमन्त्री समेत जाने गरेको खुलासा भएको छ । बेलायतको राजधानी लण्डनकी एक यौ नकर्मी महिलाले सनसनीपूूर्ण खुलासा गरेकी छिन् । समाचार आजका चिर्चित अनलाइनहरूमा छापिएकाे छ ।

मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौ नधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिं’ग फोर्बले देशका प्रधानमन्त्री समेत यौ’न सम्पर्कको सन्तुष्टि लिन आफूसँग सु’ते को खुलासा गरेकी हुन् । उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग शा रीरिक सम्पर्क राखेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले छापा हा’न्दा उनको मसाज पार्लरमा यौ नधन्दा हुने रहस्य २० वर्षपछि खुलेको हो ।

प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग शा रीरिक सम्पर्क राख्दै आएको बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथले पनि उनीसँग शा रीरिक सम्पर्क राखेको खुलासा भएको छ । प्रधानमन्त्री एडवर्ड पदमा भएकै बेलादेखि उनका खास ग्राहक हुन् ।

यौ नधन्दा चलाएको भन्दै माइरावि रुद्ध २०१४ मा एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला बच्चाहरुलाई यो ध न्दामा लगाएको आरोप लगाइयो । तर, माइराले अर्कै खुलासा गरिन् । माइराले भनिन्-‘पूर्व प्रधानमन्त्री उनको काखमा सु’त्न अधिकांश समय आउथे र उनी खास ग्राहक थिए ।’

उनले देशकै प्रधानमन्त्रीको सहयोगमा यौ नधन्दा सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ । यो बीचमा उनी दुई पटक जे ल परिसकेकी थिईन् । तर, उनलाई प्रधानमन्त्रीले नै बचाएका थिए । अहिले माइरा प्रहरीको हि रासतमा छिन् । उनको मु द्दामा २० दिनपछि उच्च अदालतले फैसला गर्दैछ । बेलायतमा वे श्यावृति धन्दा गर्न बन्देज छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!