Monday, November 30, 2020
Home > बलिउड > इन्दु दादीको निधनले शोकमा बलिउड, टिभी स्टारहरूकाे आँखामा भरियो आँशु!

इन्दु दादीको निधनले शोकमा बलिउड, टिभी स्टारहरूकाे आँखामा भरियो आँशु!

एजेन्सी ।

बलिउडकी कलाकार जरिना रोसन खानको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ। असमायिक निधनले खान परिवार निकै दुःखी छ। ।

जरिना रोसन खानको ५४ वर्षको उमेरमा निधन भएको हो । ह्दयघातको कारणले उनको निधन भएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।

उनको निधनले बलिउड शोकमा डुबेको हो । अन्तिम समय उनी कुमकुम भाग्यमा अभिषेक र प्रज्ञाको दादीको भुमिकाबाट चर्चामा आएकी थिइन् ।

उनको निधनमा कुमकुम भाग्यका कलाकारहरुले दुख व्यक्त्त गरिरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!