Saturday, October 24, 2020
Home > भिडियो > बिबाह भएको २२ महिनासम्म श्रीमतिले एकपटकपनि सम्बन्ध राख्न नदिएपछि सुरेन्द्रले जीवन त्या’गे (भिडियोसहित)

बिबाह भएको २२ महिनासम्म श्रीमतिले एकपटकपनि सम्बन्ध राख्न नदिएपछि सुरेन्द्रले जीवन त्या’गे (भिडियोसहित)

जीवन त्या’गको एक अनौठो घटना बाहिर आएको छ । भारत, गुजरातको अहमदाबादमा एक जना पतिले आफ्नी पत्नीसँग हैरान भएर यस सं’सारबाट विदा लिएका हुन् । यस घटनापछि सासुले आफ्नी बुहारी विरुद्ध किटानी जाहेरी दिएकी छिन् । मनिनगर, अहमदाबादकी ३२ वर्षीया गीता परमारको २२ महिना अघि सुरेन्द्र सिंहसँग विवाह भएको थियो । उनकी सासु मुल्ली परमारले आरोप लगाईन् बुहारीले छोरासँग नसुतकै कारण यस्तो भएकाे हाे ।

उनले विवाह गरेको २२ महिनाको अवधिमा गीताले सुरेन्द्र सिंहसँग शा’रीरि’क सु’खभो’ग राख्न मानिन् । सुरेन्द्र सिंह पत्नीको यस व्यवहारले धेरै तनावग्रस्त थिए । त्यसैले उनले जीवन त्या’ग गर्न पुगे । उनकी सासुले एफआईआरमा बताइन् कि उनी घर गए पनि उनले दुबैलाई छुट्टै सु’तिरहेको देखेकी थिइन् । सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै सम्बन्ध छैन ।

छोराले आमासँग गीताले आफुसँग न’सुत्ने श’पथ खाएको बताएका थिए । सुरेन्द्र सिंह एक रेल कर्मचारी थिए भनिएको छ । अक्टोबर २०१८ मा उनले गीतासँग बिहे गरेका थिए । यस अघि उनको २०१६ मा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । यता, गीताले पनि सुरेन्द्रसँग बिहे गर्नुभन्दा अघि दुई जनासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

सुरेन्द्र सिंहलाई विवाह भएको २२ महिना पछि पनि शा’री’रि’क सु’खभो’ग राख्न नपाउँदा त’नाव भएको थियो । पछि, ती दुईबीच झ”गडा पनि भयो । गीता घर छोडेर आफ्ना बाबुआमाको घरमा गइन् । २७ जुलाईमा परिवारका सदस्य सबै एक छिमेकीको अन्त्येष्टिमा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेका थिए । यही मौकामा पंखाको स’हयोगमा उनी यो सं’सार छो’ड्न वाध्य भएका हुन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!