Wednesday, December 8, 2021
Home > भिडियो > अशोक दर्जीको घर झगडा बाहिरीए पछी टिका बुढाथोकीले आक्रोशित हुँदै दिए बाघ शैलीमा कडा प्रतिक्रिया (भिडियो सहित )

अशोक दर्जीको घर झगडा बाहिरीए पछी टिका बुढाथोकीले आक्रोशित हुँदै दिए बाघ शैलीमा कडा प्रतिक्रिया (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो ।गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।तर अहिले अशोकका आमा र बुबाको दिनहुको झगडाले छरछिमेकहरुलाई अप्ठ्यारो परेको एक भिडियो बाहिरिएको छ । छिमेकिहरुले सधै झगडा गरेको गुनासो सुनाएका छन् । अशोक दर्जीको घरमा आमा बुबाको झगडाले छिमेकिहरु असन्तुष्टि भएका बताएका छन् ।

असोकको परिवारको झगडाको भिडियो अहिले भाईरल बनिरहेको छ कतिपयले घराएसी झगडालाई यसरि सामाजिक संजालमा राख्नाले नकारात्मक संदेश जाने बताउछन । त्यस्तै भिडियो बाहिरिएपछी टंक बुढाथोकीका दाइ टिका बुढाथोकीले आपत्ति जनाएका छन् । टिकाराम बुढाथोकीले सबैलाई चकित पार्ने कडा जाबफ दिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!