Monday, October 26, 2020
Home > प्रवास > अमेरिकामा रेलकाे ठक्करबाट नेपाली युवतीको मृ-त्यु

अमेरिकामा रेलकाे ठक्करबाट नेपाली युवतीको मृ-त्यु

अमेरिकामा दु’र्घटनामा परि सिन्धुपाल्चोककि एक युवतीको मृ’त्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठको मृ’त्यु भएको हो। उनलाई त्यहाँ जिना भनेर चिनिन्थ्यो ।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे उनलाई ठक्कर दिएको हो। ठक्करले घटनास्थलमै उनको मृ’त्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । उनको दाहसंस्कार आगामी शनिबार गरिने बताइएको छ । समाचारका अन्य भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!