Sunday, October 25, 2020
Home > भिडियो > रूकुमका’ण्डकि सुष्मा पहिलो अन्तरवार्ता, नवराजसंग प्रेम नै थिएन, मिडियाले यति धेरै नराम्रो बनायो (भिडियो हेर्नुस्)

रूकुमका’ण्डकि सुष्मा पहिलो अन्तरवार्ता, नवराजसंग प्रेम नै थिएन, मिडियाले यति धेरै नराम्रो बनायो (भिडियो हेर्नुस्)

काठमाडौ । नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा आएकी हुन् । उक्त घट्नाको बारेमा सुष्माले आफूले नवराज विकसँग फेशबुकमा हाईहल्लो हुने गरेको भएपनि विवाहबारे आफूले कहिल्यैपनि नसोचेको र कुरा नगरेको स्पष्ट पारिन् । आफूले नवराजलाई नबोलाएको उनले स्पष्ट पारिन् ।

रुकुम घटनामा हिरासतमा रहेकी उनी अदालतको फैसला पछि रिहा भएकी छन् । जाजरकोटका नवराज विक सुष्मालाई वेहुली बनाउन भन्दै आफ्ना साथी लिएर रुकुम गएका थिए । सुष्माको परिवार र गाउँलेले आ क्र म ण गर्दा नवराज सहित ६ जनाको निधन भएको थियो । सुष्माले घटनाका बारेमा आफुले पछि मात्र थाहा पाएको बताएकी छन् । उनले नवराजलाई आफुले नबोलाएको पनि बताएकी छन् ।

उनले नवराजलाई आफुले साथीको रुपमा मात्र हेरेको उनले बताएकी छन् । जसरी मिडियामा मेरो बारेमा कुरा आएको छ । त्यसले मलाई दुखी बनाएको छ । उनले यस्तो घटना होला भनेर आफुले कल्पना पनि नगरेको बताएकी छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!