Sunday, October 25, 2020
Home > समाचार > भर्खरै उदयपुरबाट आयो यस्तो दुःखद खबर, यति धेरैका ज्यान गएपछि…

भर्खरै उदयपुरबाट आयो यस्तो दुःखद खबर, यति धेरैका ज्यान गएपछि…

काठमाडौं । उदयपुरको कटारी–१४ मा स्कोर्पियो दु’र्घ’ट’ना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । घाईतेलाई प्रहरीले घटना स्थलबाट उद्धार गरेर कटारी अस्पतालमा पुर्याएको छ ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती दु’र्घ’ट’ना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रातिको १ बजेतिर दु’र्घ’ट’ना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!