Thursday, October 29, 2020
Home > जीवनशैली > सन्तान नभएकै कारण यी महिलालाइ श्रीमानले गर्न लगाए यस्तो, ससुरा र देवरसँग!

सन्तान नभएकै कारण यी महिलालाइ श्रीमानले गर्न लगाए यस्तो, ससुरा र देवरसँग!

एजेन्सी । सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने पुरुषमा पनि भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ । सन्तान नहुँदाको पि’डा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेले भोगेकी छन् । आफुसंगको सम्बन्धमा सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरा संग पठाइदिएका छन् । अन्य समाचार हेर्न तल क्लिक गर्नुहाेस्***

श्रीमानको इच्छा अनुसार महिलाले ससुरासंग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म पनि सन्तान जन्मिएनन् । सन्तान नजन्मिएका कारण श्रीमानले ३ पटक विवाह गरिसकेका थिए । चौथो पटक विवाह गरेकी श्रीमतीलाई पनि उनले सम्बन्ध विच्छेद गरे । अनि उनै श्रीमती आफ्ना बुवालाई सुम्पिए ।

आफ्ना बुवासंग पठाउनकै लागि उनले श्रीमतीसंग बुवाको विवाह समेत गराइदिए । ससुरासंगको सम्बन्ध पछि पनि उनवाट सन्तान जन्मिएन । फेरी उनले सम्बन्ध विच्छेद गरे र अन्य पुरुषसंग पठाउने योजना बनाए । महिलाले मानिन् त्यसपछि उनले आफ्ना भाइसंग पठाउने योजना बनाए । श्रीमानकै भाइसंग पनि श्रीमती जान मानिन् । अति भएपछि श्रीमतीले प्रहरीमा उजुरी दिएकी छन् ।

साढे २२ किलो अवैध सुनकाण्डमा किन कोहि समातिएनन्?
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छा’पा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन ब’रा’म’द गरेपनि कसैलाई नि’य’न्त्र’णमा भने लिएको छैन ।

सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अ’वै’ध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छा’पा मार्न पुगेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!