Wednesday, October 21, 2020
Home > भिडियो > ‘आमालाई मैले नै खु’कु’री दिएको हो’ (भिडियो हेर्नुस्)

‘आमालाई मैले नै खु’कु’री दिएको हो’ (भिडियो हेर्नुस्)

काठमाडौ । धनकुटामा एक महिलाले अनौठो र साहसिक काम गरेकी छन् । धनकुटा महालक्ष्मी १ मा महिलाले साहसिक काम गरेकी हुन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् । छोरासंग बस्दै आएकी एक महिलाको कोठामा एक छिमेकी पुरुष मध्यरातमा प्रवेश गरे । उनी कुनियत राखेर पुरुष महिलाको कोठामा प्रवेश गरेका थिए । ति पुरुषलाई महिलाले ज्यान लिएकी छन् । समाचारकाे पुरा भिडियो हेर्न तल क्लिक गर्नुहाेस् ***

श्रीमान विदेशमा रहेको अवस्थामा छिमेकी पुरुषले कुनियत राखेर घर भित्रै प्रवेश गरेपछि महिलाले प्रतिकार गरेकी हुन् । ति पुरुष ढोका फोरेर मध्यरातमा कोठामा प्रवेश गरेका थिए । ति महिलाका छोराले घटनाका बारेमा भिडियोमा सार्वजनिक अभिब्यक्ति दिएका छन् । ति

पुरुषले भाउजु भन्दै ढोका ढकढकाएका थिए । तर महिलाले ढोका खोलिनन् । छोरा एउटा कोठामा थिए । अर्को कोठामा महिला थिइन् । ढोका नखोलेपछि ति पुरुष ढोका फोरेर भित्र पसे । महिलालाई ता’ने’र बाहिर निकालेका थिए । ति महिलाले छोरासंग बाबु खु कु री ले भनेर मागिन् । ‘ममीले माग्नुभयो अनि मैले दिँए । त्यस पछि ममीले हा न्नु भयो’ छोराले भिडियोमा भनेका छन् ।

घटना भएको अर्को दिन ति पुरुषको शव घर देखि करिब एक सय मिटर पर फेला परेको थियो । कटहरेकी ३० बर्षीया कमला गुरुङले अनैतिक काम गर्ने उद्देश्य राखेर कोठामा आएका स्थानीय लीलबहादुर गुरुङको ज्या’न लि’एकी’ हुन् । घटनाको अनुसन्धानका क्रममा महिलाले यस्तो वयान दिएकी हुन् ।

३० बर्षीय लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । कमलाका श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।

भिडियो हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!