पछिल्लो समयमा किसानहरुमा बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका छन ।नेपालमा अफ्रिकाबाट आयात गरीएका बोयर जातका बाख्रा आम्दानीको हिसाबले निकै फलदायी हुने जगतपुर एग्रो चितवनका संचालक योगेन्द्र खड्का बताउछन ।
बोयर जातका बाख्रा छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।
हेरौ उनको फर्ममै पुगेर हामीले तयार पारेको कुराकानी