Saturday, October 24, 2020
Home > समाचार > बाजुरामा यस्ता पनि बाबु, जसका कारण ‘श्रीमति सहित ४ छोराछोरीको गयो ज्यान!’

बाजुरामा यस्ता पनि बाबु, जसका कारण ‘श्रीमति सहित ४ छोराछोरीको गयो ज्यान!’

काठमाण्डौं । बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई खोलामा डु बे र देह त्याग गर्न बा’ध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मु द्धा चलाएको छ । उनका कारण श्रीमती सत्ता नेपालीसहित चार बालबालिकाले कवाडी खोलामा हा’म फा’लेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको छ । सत्ता नेपाली सासु ससुराबाट अलग बस्दै आएकी थिइन् । पुरा समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुस्***

सोही कारण धर्म नेपालीविरुद्ध आ त्म ह त्या दु’रु’त्सा’हन मु द्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

असोज १६ गते उनकी श्रीमती सत्ता नेपालीले चार छोराछोरीसहित कवाडी खोलामा हा’म फा’लेका थिए । नदिमा नुहाउन गएको भएपनि सँगै ५ जना बे’प’त्ता नहुनुपर्ने प्रहरीले जनाएको छ । जनाको शव फेला परेको छ। ३० वर्षीया सत्ता नेपाली र उनकी ४ वर्षकी छोरी सन्तोषी नेपालीको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाश सिंहले बाजुराबाट दिनेश खबरका लागि पठाएको समाचार अनुसार, धर्मले सधै श्रीमतीलाई कु ट पि ट गर्ने तथा विभिन्न मा न सि क त ना व दिने भएकाले सत्ताले नदिमा बच्चासहित हा’म फा’लेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेकोले धर्मलाई मु द्धा चलाएको प्रहरीले छ ।

सत्ता नेपाली सासु ससुराबाट अलग बस्दै आएकी थिइन् । स्थानीयका अनुसार दुवै पतीपत्नीबिच दैनिकजसो झै–झ ग डा भइरहन्थ्यो । धर्म सधैजसो म दि रा से व न गरिरहने भएकाले झ ग डा हुने गरेको स्थानीयले बताएका छन् ।

हालसम्म नदिमा बे’प’त्ता भएका ५ जना मध्ये २ जनाको शव फेला परेको छ। ३० वर्षीया सत्ता नेपाली र उनकी ४ वर्षकी छोरी सन्तोषी नेपालीको शव फेला परेको प्रहरीले जनाएको छ। दुवै जनाको शव कर्णाली नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए । सांकेतिक तस्वीर

Leave a Reply

error: Please Dont Copy My Content!! !!