Monday, October 26, 2020
Home > समाज > आफ्नै साथीकि १४ बर्षिया छोरीलाई यी नरपिपासुले जे गरे…

आफ्नै साथीकि १४ बर्षिया छोरीलाई यी नरपिपासुले जे गरे…

रौतहट। बालिकालाई क’र’णी पछि ‘ह’त्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका वाड नं। ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेली रहेका छन् । साहलाइ गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिकाको उखुबारीमा १४ बर्षीया सन्जु कुमारी साहलाई क’र’णी गरि ह’त्या गरेको आ’रो’पमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पलटुवाटोल मामाघरमा बसेकी सन्जा कुमारीको सोही गाउका होस नारायण यादवको उखुबारीमा श’ब फेला परेको थियो । संझा ह’त्या आरोपी तेलीकी छोरीका मिल्ने साथी थिइन्। संझा घाँ’सको लागि निस्केपछि पछाडि गर्दै तेली समेत गएका थिए। संझालाई ल’ला’ई फ’काई उखु बारीतिर लगेर क’र’णी गरेको र संझा बे’हो’स भएपछि आफ्नो पोल खुल्ने ड’रले तेलीले घाँ’टी थि’चेर ह’त्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

हजुरबुवाको घरमा बस्दै आएकी बालिका माथि यस्तो घटना भएको हो । उनका बाआमा गढीमाई १ मा बस्दै आएका छन् । बालिकाले आफु माथि अ’नै’ति’क काम गरेको कुरा अरुलाई भनिदिन्छु भनेपछि तेलीले बालिकाको ज्या’न लि’ए’को अनुसन्धानवाट खुलेको छ । प्रहरीका अनुसार बालिका तेलीको छोरीकी साथी हुन्। ती बालिका तेलीको घरमा समेत गइरहन्थिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!