Monday, October 26, 2020
Home > बलिउड > दुबईबाट फर्केपछि संजय दत्तले मिडियालाई यस्तो भने

दुबईबाट फर्केपछि संजय दत्तले मिडियालाई यस्तो भने

एजेन्सी। बलिउडका दिग्गज अभिनेता संजय दत्त अहिले फोक्सोको क्या’न्स’र जस्तो गम्भीर रोगबाट पी’डित छन्। यद्यपि उसको तर्फबाट भनिएको छ कि उनी एकदम फिट र ठीक छन्, तर उसको केहि तस्वीरहरू सोशल मिडियामा भाइरल भइरहेको छ । जसका कारण फ्यानहरूले केही अनुमान लगाएका छन् ।

दुबईमा आफ्ना बच्चाहरूसँग समय बिताइसकेपछि सन्जु मुम्बई फर्किसकेका छन्। भर्खर उनी एक सैलून बाहिर देखा परेका थिए। यहाँ ऊनी कपाल का’ट् न आएका थिए, उसको कपाल मिलाएको पनि भिडियोमा स्पष्ट देख्न सकिन्छ । यसै बखत संजय दत्तले मिडियाकर्मीलाई देखेपछि पोज दिए । उनले छोटो कुराकानी गर्दै भने म ‘अब बिरामी छैन ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!