Sunday, October 25, 2020
Home > भिडियो > श्रीमान जब बेश्यालय पुगे आफ्नै श्रीमतिलाई यस्तो हर्कत गरेको देखेपछि गयो सातो (भिडियो)

श्रीमान जब बेश्यालय पुगे आफ्नै श्रीमतिलाई यस्तो हर्कत गरेको देखेपछि गयो सातो (भिडियो)

सुपर एक्स्प्रेसले छापेअनुसार श्रीमान–श्रीमती एक स्थानीय बेश्यालयमा एकअर्कालाई हेरेर छक्क परेको खबर छ । जहिले श्रीमानले अन्य खर्च गर्नको लागि श्रीमतीलाइ पैसा दिन खोज्थे तब श्रीमतीले आफूसँग पर्याप्त पैसा छ भन्ने गर्थिन् । यसरी श्रीमतीले आफूसँग पर्याप्त पैसा भएको कुरा गर्दा किन पर्याप्त पैसा श्रीमतीसग हुन्छ भन्ने श्रीमानले सोच्न भ्याएनन् । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बिच रहेन । भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

श्रीमानले कहिलेकाही सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ र रु उनले श्रीमानलाई रातिराति पार्ट टाइम काम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने– म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् ।

यदि यहाँहरूले पीडितहरूकाे भिडियो हेर्नुहाेस् र सकेकाे सहयोगका लागि यो भिडियो शेयर गर्नुहाेला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!