Friday, October 23, 2020
Home > अपराध > गाँ’जा खान नपाएकै झोँकमा झापामा साथीको ह’त्या

गाँ’जा खान नपाएकै झोँकमा झापामा साथीको ह’त्या

काठमाडौ । ब ञ्च रो प्र’हा’र गरी साथीको ह त्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गर्नुभएको छ ।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँ स घा री सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो । “युवाको शव ह त्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो”, प्रमुख कोइरालाले भन्नुभयो, “सोही दिन अभियुक्तलाई पक्राउ ग¥यौँ ।’

शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुवै जना ड्र ग्स लिने गरेको थाहा भएको प्रहरीले जनाएको छ ।

अभिषेकले रविनलाई रू १०० दिएर गाँ’जा किन्न पठाएका थिए । रविनले गाँ’जा किनेर ल्याएको र से व न गर्ने बेलामा मृ त क अभिषेकले ‘तलाई दिन्न त के गर्छस्’ भनेर गा ली ग लौ ज गरेर एक झा प ड हि’र्का ए का थिए । अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर निस्काएको अनुसन्धानबाट खुलेको छ ।

सोही घटनापछि आफू अपमानित भएको महसुस गरेर रविनले आफ्नो घर गएर दाउराको था क मा राखिएको ब ञ्च रो लिएर आएका थिए । अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट ब’ञ्च रो ले टा उ को मा प्र’हा र गरेको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!