Sunday, October 25, 2020
Home > समाचार > बैतडीमा गाउँपालिकामै यस्तो झ’ड’प, गाउँपालिका अध्यक्ष सहित १४ घाइते

बैतडीमा गाउँपालिकामै यस्तो झ’ड’प, गाउँपालिका अध्यक्ष सहित १४ घाइते

धनगढी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर जारी विवाद झ ड प’मा परिणत भएको छ । सुर्नया खोला वारी र खोला पारि केन्द्र राख्ने विषयमा केही दिन देखि जारी विवाद वुधवार झ’ड प’मा परिणत भएको हो । झ ड प’मा गाउँपालिका अध्यक्ष सहित १४ जना घाइते भएका छन्।

केन्द्र राख्ने विषयमा विवाद भएपछि गाउँपालिकामा तीन दिन अघि ताला लगाइएको थियो । बुधबार अध्यक्षले प्रहरी लगाएर ताला खोल्ने क्रममा सुर्नया गाउँपालिका संघर्ष समितिबीच झ’ड प भएको हो । झ’ड प’मा गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट र चार जना प्रहरी घाइते भएका छन्।

यस्तै संघर्ष समितिका ९ जना घाईते भएको जनाईएको छ। थप अवस्था विग्रन नदिन प्रहरी टोली घटनास्थल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँपालिकाले असोज २२ गते केन्द्र सार्ने निर्णय गरेको थियो । ***झडपकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस***

Leave a Reply

error: Please Dont Copy My Content!! !!