Sunday, October 25, 2020
Home > भिडियो > पल शाहले रियासा दाहालसंगको बिहे यस्तो, बेहुला बेहुलीको यस्तो रमाइलो नाच (हेर्नुहोस भिडियो)

पल शाहले रियासा दाहालसंगको बिहे यस्तो, बेहुला बेहुलीको यस्तो रमाइलो नाच (हेर्नुहोस भिडियो)

नायक पल शाह र रियासा दाहाल बीच भब्य रुपमा सुटुक्क बिबाह भएको छ। उनीहरुको सुटुक्क बिबाह भएको हो । मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखिएका थिए सोहि क्रममा पत्रकारले रियासलाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए।

तर यो सब एक गीतको सुटिङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए।गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने देखिन्छ तर बास्तबिकता भने बाहिर देखाएका छैनन्।प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियासलाई बेहुली देखिन्छ।हेरौ बाँकी भिडियोमै रमाईलो गरौ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!