Thursday, May 19, 2022
Home > भिडियो > एकाएक विदेशिएकि सोनिका रोकायाले दिइन् सबैको आखा रसाउने भिडियो म्यासेज, एक पटक अबस्य हेर्नुहोला

एकाएक विदेशिएकि सोनिका रोकायाले दिइन् सबैको आखा रसाउने भिडियो म्यासेज, एक पटक अबस्य हेर्नुहोला

चर्चित मोडल तथा युट्युबर सोनीका रोकाया नेपालीहरुको महान चाड दशैको मुखमै रुदै रुदै देश नफर्किने गरि बिदेशिएकि छिन । वाउ नेपालकि कार्यक्रम संचालिका समेत रहेको सोनीकाले गरेको कामको सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया बढि आउने गरेकोले उनि शान्त भएर रहन सकेरहेकी थिइनन् । बिदेशी पछि पनि नकारात्मक प्रतिक्रियाले आफुलाई निकै सताएको भन्दै भिडियो म्यासेज गरेकी छिन ।

निकै भाबुक हुदै आखाको आशु थाम्न नसकेकी सोनिकाले सबैप्रति बिनम्र भएर आफुलाई नराम्रो नसोचीदिन आग्रह गरेकी छिन । उनले सम्बन्धित केहि व्यक्तिलाई मात्र जानकारी गराएर देश छोड्ने निर्णय गर्दै बिदेसिएकि हुन् । सोनिकाको अन्तिम अन्तर्वार्तामा पनि सोचेको भन्दा धेरै नेगेटिभ कमेन्ट तथा गालीहरु आएको बताएकी छिन । नेपालमा रहेर आफ्नो तरिकाले समाजको लागि राम्रै काम गरिरहदा पनि अनावश्यक गालि संगै चरित्र हत्या हुने खाल्का आरोप आएकोले अन्तत देश नै छाडेकी बताएकी छिन ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!