Wednesday, October 21, 2020
Home > समाचार > अनतत: अदालतको यस्तो आदेशपछि नवराजको प्रेमिका जे’लवाट छुटिन्

अनतत: अदालतको यस्तो आदेशपछि नवराजको प्रेमिका जे’लवाट छुटिन्

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा अनुसन्धानमा रहेकी नवराज विककी प्रेमिका भनिएकी युवतीलाई थु’ना मुक्त गर्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदातलले जिल्ला अदालतको आदेश उ’ल्ट्या’एर यस्तो निर्णय गरेको हो । प्रमिकालाई वेहुली बनाएर लिन भन्दै साथीसंग गएका नवराज सहित उनका साथीहरुको निधन भएको घटनामा उच्च अदालतले यस्तो निर्णय गरेको हो ।

ती युवतीसहित करिब तीन दर्जन स्थानीयविरुद्ध प्रहरीले मु द्दा दर्ता भएको थियो। बालबालिका ऐन अनुसार रुकुम जिल्ला अदालतले प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई मु द्दा पु’र्प’क्षका लागि सुधार गृह पठाउने आदेश गरेको थियो ।

जाजरकोटबाट प्रेमिका लिन १९ जना युवासहित चौरजहारी पुगेका नवराजसहितलाई स्थानीयले गरेको आ क्र म ण मा ६ जनाको निधन भएको थियो । घटना भएकै दिन नवराजको शव खोलामा भेटिएको थियो। त्यसको केही दिनमा थप पाँच जना युवाको शव भेटिएको थियो। नवराजकी प्रेमिका भनिएकी युवतीका परिवारको योजनामा घटना भएको प्रहरीको निष्कर्ष थियो।

उच्च अदालतले घटनास्थलमा ती युवती नभएको र आमाले भनेपछि मात्र घटनाबारे थाहा पाएकाले जिल्ला अदालतको आदेश त्रु’टिपूर्ण रहेको जनाएको छ। अदालतले खोजेका बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो। यस घटनामा दुई दर्जन आ’रो’पी मु द्दा पु’र्पक्’षका लागि का’रागा’रमा छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!