Monday, October 26, 2020
Home > भिडियो > अलपत्र लास जलाउन १६ बर्षीय सपनाको आमाबुवा काठमाण्डाैंमा, एअरपोर्ट मैं चल्यो यस्तो रूवाबासी (भिडियो हेर्नुहोस)

अलपत्र लास जलाउन १६ बर्षीय सपनाको आमाबुवा काठमाण्डाैंमा, एअरपोर्ट मैं चल्यो यस्तो रूवाबासी (भिडियो हेर्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौँ : पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढिरहँदा सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लापरवाही नगर्न सबैलाई आग्रह गरेका हुन् । साथै सरकारका आग्रह नागरिक स्तरबाट अवज्ञा भएमा फेरि लकडाउन हुनसक्ने भन्दै सचेत गराएका छन् । तलकाे लिङ्कमा क्लिक गर्नुहाेला***

चाडबाड निजकिँदै गर्दा यस्तो बेला संक्रमण झन् जटिल बन्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्री ज्ञवालीको आग्ह थियो । उनले बारम्बारको सरकारको अपिल पालना नभए कडा कदम चाल्नुपर्ने अवस्था आउने बताए । यस्तै काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखिन थालेको पनि उनको भनाइ थियो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिम आउन सक्ने भन्दै चाडबाडका बेला झन् संवेदनशील बन्न मन्त्री ज्ञवालीले आग्रह गरेका थिए ।

साथै संक्रमण नियन्त्रणका लागि बाँकेको नरैनापुर, उदयपुर र वीरगंज लगायत क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भुमिकालाई आत्मसाथ गर्न पनि उनको आग्रह थियो ।पछिल्लो दुई दिनयता मात्रै सरकारका दुई जना मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भइसकेको छ । विज्ञहरुले भने काठमाडौँमा संक्रमित झन् बढ्नसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
भिडियोः

भिडियो हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला***

Leave a Reply

error: Please Dont Copy My Content!! !!