Friday, October 23, 2020
Home > समाज > नेपालमै ब’ला’त्का’रीहरुले छुट्टै संगठन बनाएपछि यस्तो हं’गा’मा

नेपालमै ब’ला’त्का’रीहरुले छुट्टै संगठन बनाएपछि यस्तो हं’गा’मा

काठमाडौ । नेपालमा ब’ला’त्का’री संगठन भन्दै एकाएक फेसवुक ग्रुप सकृय भएपछि हलचल भएको छ । अहिले सम्म उक्त समुहमा १०३ युवा आवद्ध भएको देखिन्छ । फेसवुकमा आवद्ध ति युवाहरुले अ श्लि=ल पोष्ट गर्ने कमेन्ट गर्ने र अनैतिक कामलाई बढावा दिने गरेको पाइए पछि महिलाहरुले आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जालमा त्यो समुहलाई लक्षित गर्दै हिमा विष्ट लेख्छिन्, के तपाई कल्पना गर्न सक्नुहुन्छ ? मान्छेहरु यस्तो समुह पनि बनाउँछन् र आवद्ध भएर यस्ता नराम्रा काम गर्छन । त्यसै स्टाटसमा कमेन्ट गर्दै सुभेक्षा श्रेष्ठ लेख्छिन् । यो एकदम घृ’णी’त छ । यिनीहरु ब’ला’त्का’री संस्कृतिलाई सामान्यकरण गर्दैछन् । यिनीहरुलाई जतिसक्दो चाँडो बन्द गरिनु आवश्यक छ ।

‘पोलिटिकल लिट्रेसी फर ओमन’ नामक फेसवुक एकाउण्टवाट पोष्ट गरिएको छ । ब’ला’त्का’री होस् तँ गान सहित महिला दिदि-बहिनीहरुले विरुद्ध आवाज उठाइरहेको बेला सो आवाज विरुद्ध पनि प्र ति वाद गर्दै यस्ता फेसबुक ग्रुपहरु बन्नुले हाम्रो समाजमा रहेको पितृसत्ताको जडलाई प र्दा फा स गरेको छ । १४ वर्षको बालकले पनि ‘म ब’ला’त्का’र गर्छु, मलाई स’मा त्ने कोहि छैन’ भन्नुले हाम्रो समाजको चेतनाको स्तर खुला रुपमा उ दा ङ्गो पारेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!