Tuesday, October 27, 2020
Home > समाचार > एकाबिहानै धादिङबाट आयो यस्तो खवर

एकाबिहानै धादिङबाट आयो यस्तो खवर

धादिङ, २६ असाेज । धादिङको थाक्रेमा गुडिरहेको बसमा आ’गो लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहान तीन बजे थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आ’गो लागेको हो ।

बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आ’गो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।

बसमा लागेको आ’गो दमकलको सहयोगमा नि’भाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगाे लाग्नुकाे कारण खुल्न नसकेको र थप अ’नुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बसमा लागेको आ’गो दमकलको सहयोगमा नि’भाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगाे लाग्नुकाे कारण खुल्न नसकेको र थप अ’नुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।(फाईल तस्विर)

Leave a Reply

error: Please Dont Copy My Content!! !!