Sunday, October 25, 2020
Home > प्रवास > मलेसियामा यी रैदासलाई अ’पह’र ण गरि नेपालमा श्रीमतिसंग १६ लाख असुली, भा’गेर यसरी आइपुगे नेपाल

मलेसियामा यी रैदासलाई अ’पह’र ण गरि नेपालमा श्रीमतिसंग १६ लाख असुली, भा’गेर यसरी आइपुगे नेपाल

काठमाडौ । वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका मध्म रैदास भा गेर नेपाल आइपुगेका छन् । उनलाई मलेसियामा अ’पह’र ण गरी नेपालमा रहेकी श्रीमतीसंग १७ लाख रुपैया अ सु’लिएको थियो । रैदास दाङको तुलसीपुर १५ का स्थानिय बासीन्दा हुन् । श्रीमानलाई ब न्ध क बनाए पछि उनकी श्रीमतीले नेपालवाट रैदास काम गर्ने कम्पनीका साहुलाई १५ लाख ९२ हजार रुपैयाँ फि’रौ ती पठाइदिएकी थिइन् ।

उनलाई अ पह’र ण गर्ने पनि नेपाली नै हुन् । रैदासका साहु डेभिड डन भन्ने दुर्गाबहादुर श्रेष्ठले यस्तो गरेका हुन् । असोज १ गते नेपाल आएका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज १३ गते पक्राउ गरेको छ । डेभिड पक्राउ पर्नासाथ रैदासलाई सीआईबीले नै खबर गरेपछि उनी भा गे’र नेपाल आएका हुन् ।

रैदासको पासर्पोटपनि साहुसंगै भएका कारण नेपालीको सहयोगमा दूतावास े पछि दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएर उनलाई शुक्रबार नेपाल पठाइदिएको हो । शुक्रबार नेपाल आएका उनी आइतबार सीआईबीको कार्यालय महाराजगन्जमा पुगे। सरकारी वकिल कार्यालय गएर आफूविरुद्ध डेभिडले गरेका सबै क’र्तु त सुनाएका छन् ।

ख्यमन्त्री पद धरापमा

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तापक्षकै १८ जना सांसदहरुले आईतवार संसद सचिवालयमा अविश्वासको प्रस्ताव दत्र्ता गराएका हुन्। अविश्वास दर्ता गराउनेमा कर्णाली प्रदेशकै उपसभामुख पुष्पा घर्तीमगर र पूर्व मन्त्री यमलाल कँडेल लगायत रहेका छन्। कर्णाली प्रदेशभामा ४० सदस्यीय संसदमा नेकपामा ३३ र ७ जना नेपाली कांग्रेस लगायत विपक्षी दलका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सहइन्चार्ज हुन् यमलाल कँडेल । उनी पूर्व एमालेका नेता हुन् । उनै कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि कँडेलले आइतबार बिहान केही प्रदेशसभा सदस्यहरुलाई जरुरी काम भन्दै घरमा बोलाएका थिए ।

कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही पूर्व माओवादी केन्द्रका हुन् । अहिले नेकपामा देखिएको विवाद मत्थर हुँदा नहुँदै मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गर्नुलाई विभिन्न आशंका गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!