Wednesday, October 21, 2020
Home > भिडियो > नेपाल आर्मी बुवाले १६ बर्षिय छोरीलाई यस्तो ‘या’त’ना दिएपछि, आमा छोरीले खोले डरलाग्दो वास्तविकता (भिडियो हेर्नुस्)

नेपाल आर्मी बुवाले १६ बर्षिय छोरीलाई यस्तो ‘या’त’ना दिएपछि, आमा छोरीले खोले डरलाग्दो वास्तविकता (भिडियो हेर्नुस्)

काठमाडौ । आज हामीले काठमाडौ मूलपानीको एउटा घटना प्रस्तुत गर्दैछौ उत घटना हो आफनै १६ बर्षिय छोरी र श्रीमतीलाई आफनै बुवाले पटक पटक ज्यान मार्ने ‘ध’म्की दिएपछि मिडियामा आएको । उनका बुवा अहिले पनि नेपाली सेनामा कार्यरत छन तर उनले पटक पटक आफनी श्रीमती र छोरी प्रतिक्षालाई टचर गरिरहेका छन ।

एकचोटी त यतिसम्म गरेकी उनले आफनै श्रीमतीलाई छोरा दिन सकिनस भन्दै २ तले घरबाट उठाएर फाले त्यस घटनापछि प्रतिक्षाकी आमा कमलाको अहिले पनि ढाडले राम्रो सग काम गर्दैन ।

छोरा पाईन भन्दै पटकपटक श्रीमती पनि परिबर्तन गर्दै हिडे तर अहिले आफनै १६ बर्षिय छोरीलाई यसरी टचर गरेपछि मिडियामा आएर यस्तो भनेका छन । हामीले यसै घटनाको फलोअप रिपोर्टमा उनी नेपाली सेनाका ३ छोरीलाई लिएर आएका छौ, यसरि रुदै सबै पिडा पोखिन् ।

हेर्नुहोस तलको भिडियोमा :

Leave a Reply

error: Please Dont Copy My Content!! !!