Monday, October 26, 2020
Home > समाचार > ओली सरकारका अर्का मन्त्री पनि कोरोना संक्रमित!

ओली सरकारका अर्का मन्त्री पनि कोरोना संक्रमित!

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई सचेत रहन र आवश्यक परे कोरोना परीक्षण गराउन भनेको छ। यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई संक्रमण पुष्टि भएको थियो। समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

error: Please Dont Copy My Content!! !!