Monday, October 26, 2020
Home > समाचार > हराएको बादर भेट्नेलाई ८० हजार पुरस्कर !

हराएको बादर भेट्नेलाई ८० हजार पुरस्कर !

एजेन्सी। भारतमा हराएको एक बादँरको खोजीका लागि पुरस्कार रकमको घोषणा गरिएको छ ।

भारतको पञ्जाबको राजधानी चण्डीगढमा एक हराएको बादँर भेट्नेलाई ५० हजार भारुको उपहार राखिएको छ । वन विभागले मोकू नामक उक्त बादँर नभेटेपछि त्यसका बारेमा सुचना दिने मानिसलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेको हो ।

वन विभागले बादँरलाई कब्जामा विरुद्धमा वन्य जीव कानुन अनुसार मुद्धा दर्ता गरी कानूनी कारबाहि थाले । तर वन विभागले बादँर भने भेटेनन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!