Thursday, October 29, 2020
Home > समाचार > अबदेखि दशैंसम्मका लागि आयो यस्तो कडा नियम

अबदेखि दशैंसम्मका लागि आयो यस्तो कडा नियम

काठमाडौं । लकडाउन खुकुलाे भएसँगै उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवा री पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सरकारले कोरोना भाइरसका संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकाको अवस्था भयावह उन्मुख रहेकाले मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेश अनुसार नयाँ नियम बनाएको जनाएको छ । बिहीबार स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर उच्च हुँदै जाँदा जोखिम बढेकोबताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकामा कुल एक सय ८१ आईसीयू मध्ये ८२ वटा आइसीयू प्रयोगमा रहेको बताउ नुभ यो । साथै, काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर मध्ये २७ वटा अहिले प्रयोग भइरहेका छन् ।सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसीयु बेड छुट्याएको जनाएको थियो ।

कोरोना संक्रमणको उपचारको लागि छुट्याइएका उपत्यकामा ठूला अस्पताल महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञा न प्रतिष्ठान, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालका कोभिड बेड र आइसीयु बेडहरु भरिए का छन् ।लक्षणसहितका सक्रिय संक्रमितलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ ।

प्रवक्ता गौतमले दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न र दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसीयु बेड छुट्याएको जनाएको थियो । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर उच्च हुँदै जाँदा जोखिम बढेकोबताउनुभएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!