Wednesday, October 21, 2020
Home > समाचार > मध्यरातमा सरकार र अनसनरत डा. गोविन्द केसीबीच भयो यस्तो सहमति, हेर्नुस् !

मध्यरातमा सरकार र अनसनरत डा. गोविन्द केसीबीच भयो यस्तो सहमति, हेर्नुस् !

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

सहमतिका बुँदाहरुको सूची तालिकामा हेर्नुहोस्ः

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!