Friday, October 23, 2020
Home > समाज > बाँच्न निकै प्रयास गरिन तर सकिनन् ज्ञानकुमारी

बाँच्न निकै प्रयास गरिन तर सकिनन् ज्ञानकुमारी

श्रीमानको कु’टाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी वि’वादमा श्रीमान डम्बरबहादुर गिरीले हा नेको मसला पि’स्ने लो’होरो ढु ‘ङ्गाले ला गेर ग’म्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो ।

आफ्नै घरमा श्रीमानको कु ‘टाइ खानुभएकी ज्ञानकुमारी ज्यान जो’गाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बे ‘होस भएर ढ ‘ल्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकीकामा पुगेर ढ ‘ल्नासाथ बे’होस हुनुभएकी उहाँलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिनुभयो ।

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उहाँको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ । घटनाका बारेमा टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

आफूले प्र ‘हार गरेको लो’होरोले ला’गेर श्रीमती बे ‘होस भएपछि श्रीमान डम्बरबहादुर भने फ’रार भएको प्रत्यक्षदर्शीले बताएका छन् । फ’रार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताउनुभयो ।

श्रीमान÷श्रीमतीबीच बिहान करीब ५ः०० बजेको समयमा वि ‘वाद हुँदा श्रीमान डम्बरबहादुरले कु ‘टपि’ट गर्नाका साथै लो’होरो प्र ‘हार गरेको खुलेको प्रहरीले जनाएको छ । तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि झ ‘गडा गरिरहने गरेको छिमेकीले बताएका छन् । थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृ त्यु भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!