Wednesday, October 21, 2020
Home > अन्तराष्ट्रिय > भारतका चर्चित क्रिकेटर धोनीलाई सोच्दै नसोचेको ६ बर्षिया छोरी माथि यस्तो ‘ध’म्की आएपछि…

भारतका चर्चित क्रिकेटर धोनीलाई सोच्दै नसोचेको ६ बर्षिया छोरी माथि यस्तो ‘ध’म्की आएपछि…

काठमाडौं । आईपीएलमा महेन्द्र सिंह धोनीको प्रदर्शनबाट रुष्ट बनेका एक फ्यान्सले सोसल मिडियामा आएर बालिकालाई करणी गर्ने ‘ध’म्की दिएका छन् । उनले धोनीकी श्रीमती साक्षीको इन्स्टाग्राम अकाउण्टमा गएर उनकी ५ वर्षीया छोरीलाई करणी गर्ने ‘ध’म्की दिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले बताएको छ । आईपीएलमा अहिले धोनीको कप्तानीमा रहेको टीम चेन्नईको खराब प्रदर्शन जारी छ ।

चेन्नईले हालसम्म यो सीजनमा भएका ६ म्याचमा २ मा मात्र जित निकालेको छ भने ४ वटा खेलमा पराजित भएको छ । यो पनि , यी टिप्सहरु प्रयोग गर्नुस, तपाइलाइ कोरोना कहिल्यै लाग्दैन ! काठमाडौं- सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन ।

त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ ।

घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!