Thursday, October 29, 2020
Home > समाचार > ग’र्भवती श्रीमतिलाई खु’कु’रीले छि’नाले दलबहादुरले, मृ’तकको पे’टमा तीन महिनाको बच्चा

ग’र्भवती श्रीमतिलाई खु’कु’रीले छि’नाले दलबहादुरले, मृ’तकको पे’टमा तीन महिनाको बच्चा

आफ्नै श्रीमतीको ह’त्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ बस्ने दलबहादुर विश्वकर्मालाई आइतबार प्रहरीले प’क्राउ गर्यो । गत शुक्रबार सामान्य घरायसी झ’गडा हुँदा मा’दक पदार्थ सेवन गरी दलबहादुरले राति १२ बजे ३० वर्षीया श्रीमती विमला सार्कीलाई खु’कुरी प्र’हार गरेर ह’त्या गरी घरभित्र राखेको पाइएको प्रहरीले जनाएको छ । सोमबार मृ’तक विमलाको श’व घरभित्रै भेटिएकाे जानकारी प्राप्त भएकाे थियो ।

घरमा सुनसान देखेपछि छरछिमेकीले खोज्दै जाँदा सोमबार मृ’तक विमलाको श’व घरभित्रै भेटेपछि प्रहरीलाई खबर गरेका थिए । छरछिमेकीको उजुरीका आधारमा ह’त्यारालाई जिल्ला कारागार नजिकैबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि हि’रासतमा राखिएको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिनुभयो । मृ’तकको श’वको आइतबारै जिल्ला अस्पताल तेह्रथुममा परीक्षण गरिएपछि मृ’तकका आफन्तले दा’हसं’स्कार गरिसकेका छन् ।

परीक्षणबाट महिला तीन महिनाको ग’र्भवतीसमेत रहेको देखिएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ । सधैँ मा’दक पदा’र्थ सेवन गर्ने गरेका दलबहादुरले अनुहार र घाँटीमा खु’कु’री प्र’हार गरेर श्रीमतीको ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतमको भनाइ छ । मृ’तकका एक डेढ वर्षीय छोरासमेत रहेका छन् ।

कांग्रेस पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईँको कोरोना संक्रमणबाट मृ’त्यु

वि.सं. १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका नेपाली काँग्रेसका पुराना नेता रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिउँसो उनको निधन भएको परिवारले जनाएको छ । प्रसाईंलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना पुष्टि भएको थियो ।

नेपाली कांग्रेसलाई पाटी सञ्जालनमा आर्थिक संकट परेका बेला उनले निकै सहयोग गर्ने गरेका थिए । झापामा निकै नै जमीन भएका उनले पार्टीको आर्थिक क्षेत्र बलियो बनाउने सहयोग गरेकै कारण त्यसबेला कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!