Friday, October 23, 2020
Home > गसिप > आफ्नो प्रेमी’सँग कुरा गर्दागर्दै फे’सबुक LIVE मै यस्तो, जुन भिडियो २० लाख बढीले हेरे (भिडियो सहित)

आफ्नो प्रेमी’सँग कुरा गर्दागर्दै फे’सबुक LIVE मै यस्तो, जुन भिडियो २० लाख बढीले हेरे (भिडियो सहित)

पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ ।

उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ ।भा न्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ ।

उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् ।भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन् ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन को छ भनेर ।’ यो भिडियोलाई ७० लाखभन्दा बढीले हेरेका छन् । यो भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

error: Please Dont Copy My Content!! !!