Thursday, December 3, 2020
Home > Uncategorized > टिक’टक बाट फेरि हेर्नै नसकिने यस्तो भाइरल भिडि’यो (हेर्नुहोस भिडियो)

टिक’टक बाट फेरि हेर्नै नसकिने यस्तो भाइरल भिडि’यो (हेर्नुहोस भिडियो)

एजेन्सी । विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन् । कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्श्री-मतीको रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन् यो विवाह कुवेतमा अहिले सम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ ।

विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्ट हाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह तोडेकी थिइन् ।कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् । लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेर बोलाएका थिए ।‘क्यू एट न्यूज’ का अनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाएर जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग गरेकी थिइन् ।

जजले पनि उनको मागलाई सम्बोधन गरे । ती जोडीको विवाह दर्ता गराएका जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद गराए । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

error: Please Dont Copy My Content!! !!