Monday, October 26, 2020
Home > समाचार > माईती हिडेकि मुनाकाे यस्तो दुःखद खबर, न माइत पुगिन् न कहिल्यै घर आउनेछिन्!

माईती हिडेकि मुनाकाे यस्तो दुःखद खबर, न माइत पुगिन् न कहिल्यै घर आउनेछिन्!

इटहरी । माईती हिडेकी २५ बर्षीय अनिता (मुना) गिरी बतौलाको दुर्घटनामा मृ त्यु भएको छ । हेटौडा आफ्नो घरबाट काठमाण्डौ माईती हिडेकी मुनाको भिमफेदीको भिरबाट सुमो खस्दा मृत्यु भएको हो ।

उनी सँगै रहेको ३ बर्षीय सम्पूर्ण बर्लौला भने सामान्य घाईते भएका छन । दुर्घटनामा भान्जीको मृत्यु भएको उनका मामा टिकाराम पुरीले जनाएका छन । बालकलाई भने उपचार पछि घर ल्याईएको छ ।

सत्यसमाचारबाट साभार गरिएकाे सामाग्री ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!