Sunday, October 25, 2020
Home > भिडियो > बस ड्र्राइभर सुजन गुरूङले शिशिर भण्डारी मार्फत रचनासँग गीत गाउने अवसर पाएपछि यसरी फेरियो जिन्दगी! टिकटकमा भाइरल (भिडियो सहित)

बस ड्र्राइभर सुजन गुरूङले शिशिर भण्डारी मार्फत रचनासँग गीत गाउने अवसर पाएपछि यसरी फेरियो जिन्दगी! टिकटकमा भाइरल (भिडियो सहित)

एजेन्सी । सिन्धुपाल्चोकका सुजन बाबु गुरुङको जीवन केहि दिनअघिसम्म सामान्य थियो । आफ्नो गाउने कलालाई दबाउँदै उनी दैनिक बुढानिलकण्ठ रत्नपार्क रुटको गाडी चालकको रुपमा आफ्नो जीविको चलाउँदै थिए । त्यसैबिच २३ बर्षका सुजनको जीवनमा ठुलो परिवर्तन आयो, जब उनको बारेमा थाहा पाएर कलाकार सँचारकर्मी शिशिर भण्डारी उनको प्रतिभाको भिडियो बनाए । समाचारकाे भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

११ बर्षको उमेरमा गरिवीले पिरोलेपछि काठमाडौंमा आएर अनेकौं सँघार्ष गरेका सुजनको जीवन कथाले सबैलाई रुवायो र उनको कलाले सबैको मन लोभ्यायो । सबैको माया पाएपछि शिशिरले पहिलो अन्तर्वार्तामै गरेको बाचा पुरा गरे ।

उनले सुजनको गीत रेकर्ड गराए र भिडियो सहित बजारमा ल्याए । अहिले गीतको चौतर्फी चर्चा छ । सबैले गीतको शव्द र सँगीत सँगै गायक गायिकाको आवाजको तारिफ गरेका छन् । सुजन सँगै रचना रिमालले गीत गाएकी छिन् भने शिशिर भण्डारी आफैले शव्द र सँगीत भरेका छन् ।

भिडियोः

भिडियो हेर्नुस

Leave a Reply

error: Please Dont Copy My Content!! !!