Friday, October 30, 2020
Home > भिडियो > बिदेशमा श्रीमानमाले कमाएकाे ५० लाख सम्पति लिएर श्रीमति अर्कै संग फरार (भिडियो सहित)

बिदेशमा श्रीमानमाले कमाएकाे ५० लाख सम्पति लिएर श्रीमति अर्कै संग फरार (भिडियो सहित)

एजेन्सी । बिगत १२ बर्ष देखि रोजगारीका लागि साउदी पुगेका एक युवा रुदै एक्कासी मिडियामा आएर आफ्नो दुखेसो पोखेका छन् । उनका अनुसार श्रीमतीले नेपालमा आफ्नो सबै सम्पति लिएर अर्कै संग फरार भएको जानकारी गराएका छन् । आजकल यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन् । यस्तै घटना उनको जीवनमा पनि घटेको भन्दै भाबुक हुदै बताएका छन् । समाचारकाे सम्बन्धित भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

ज्ञानु नाम गरेका पिडित युवा अहिले पनि साउदीमै रहेका छन् । उनका अनुसार श्रीमतीले भएभरको सबै सम्पति लिएर फरार भएको बताएका छन् । उनले आफुले दुख गरेर २/३ ओटा घडेरी जोडेको थिए त्यो सबै बेचेर फरार भएको जानकारी गरेका छन् ।

घरमा रहेको गरगहना , मोबाइल लिएर भागेको बताए । २ जना साना छोराछोरीलाइ छोडेर गएपछि उनले प्रहरीमा उजुरी गरेको पनि बताएका छन् । कस्तो थियो त श्रीमान श्रीमती बिचको सम्बन्ध ? कसको गल्ति थियो ?तल भिडियोमा सम्पूर्ण विवरण जस्ताको तस्तै हेर्नुहोला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!