Thursday, December 9, 2021
Home > समाचार > अशोक दर्जीको घरमा मध्यराती मच्चियो कोलाहल, छिमेकीले मात्र भएन प्रहरी नै पस्यो – हेर्नुस भिडियो

अशोक दर्जीको घरमा मध्यराती मच्चियो कोलाहल, छिमेकीले मात्र भएन प्रहरी नै पस्यो – हेर्नुस भिडियो

जब अशोक दर्जीलाई उर्लाबारीका एक युट्यूबरले इन्टरभ्यू लिएर भाइरल बनाए, त्यसपछि उनको प्रतिभालाई अगाडि ल्याउने सल्लाह भयो । उर्लाबारीमा ‘अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम’ आयोजना गरियो ।

अशोक दर्जीलाई उर्लाबारीकै एक बोडिङ स्कूलले १२ कक्षासम्म निशुल्क पढाइदिने सहमति गर्‍यो र अशोक स्कुल जान थाले । सोही समयमा नै मञ्जुलले गीत रेकर्ड गराइदिने बाचा गरेका थिए । तर, स्कुल जान थालेको २ दिनपछि अशोकलाई डीजे रुपकले काठमाडौं लिएर आए र टंक बुढाथोकीको जिम्मा लगाए । टंकले भाइरल भैसकेका अशोकलाई आफ्नै स्टूडियोमा लगेर गीत रेकर्ड गराए । अशोकको कम, टंकको आवाज धेरै भएको ‘मन विनाको धन ठूलो’ गीत एकाएक चर्चित बन्यो र अशोकको चर्चा झन् चुलियो ।

उनलाई भाइरल बनाउन यूटुबरहरुको पनि ठूलो हात छ । अशोक भाइरल भएसँगै टंकले आफ्नै युटुब च्यानलमा अशोकले खाएका, हिँडेका, प्लेन चढेका, नुहाएका, साथीसँग कुरा गरेका, कुनै कलाकार भेटेका, गाउँ गएका भिडियो लगातार अपलोड गर्दै आएका छन् ।अशोक दर्जीको घरमा लफडा, मध्य रातमा पुग्यो प्रहरी, छिमेकीले बोलाए रातारात मिडिया आखिर अशोक दर्जीको घरमा के भयो ? (हेर्नुहोस भिडियो)

Leave a Reply

error: Please Dont Copy My Content!! !!