Tuesday, October 27, 2020
Home > भिडियो > नि’र्द’यी आमा, जसले १ व’र्षे शि’शुलाई ज’ङ्ग’लमा छोडिन् (भिडियो हेर्नुस्)

नि’र्द’यी आमा, जसले १ व’र्षे शि’शुलाई ज’ङ्ग’लमा छोडिन् (भिडियो हेर्नुस्)

सल्यान। सल्यानको खलंगा र श्रीनगरमा पर्ने ज’ङ्गलमा एक बा’लक बे’वा’रि’से अवस्थामा फे’ला परेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौवाको छहारा नजिक सालघारीमा सोमबार बिहान मर्निङवाकमा निस्केका स्थानीयले बा’लकलाई फे’ला पारेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र नगरपालिका प्रमुख सुरेश अधिकारीलाई खबर गरेका थिए ।

अहिले ती बाल’कलाई प्र’हरी र जन’प्रतिनिधिको रो’हबरमा जिल्ला अ’स्पताल ख’लंगामा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छ्न् । बा’लकको उमेर करिब १ व’र्षजतिको रहेको अ’नुमान गतिएको छ । बालक भेटिएको स्थाननजिकै बाल’कको क’पडा र एउटा झोलासमेत फे’ला परेको प्रहरिले बताएको छ ।

बालकलाई राति नै ज’ङ्ग’लमा छाडेर आ’माचाहिँ गएको हुनसक्ने अनुमान गरिएको छ । श्रीनगरका स्थानीयहरुले मर्निङवार्क गएको समयमा उक्त बे’बा’रिसे बा’ल’कलाई रो’इराखेको अ’वस्थामा फेला पारेका थिए । कुनै आ’माले छाडेर ग’एको हुनसक्ने भन्दै खोजी र अ’नुस’न्धान समेत सुरु गरिएको डि’एसपी थापाले बताएका छन् । समाचारकाे भिडियो हेर्नुस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!