Wednesday, December 8, 2021
Home > समाचार > बम दिदीबहिनी को कालो कर्तुत बाहिरियो, निर्मलाको फोटो सुट देखि लिएर टिउसन पढ्ने कुरा सम्म भएको घटना – भिडियो हेर्नुहोस

बम दिदीबहिनी को कालो कर्तुत बाहिरियो, निर्मलाको फोटो सुट देखि लिएर टिउसन पढ्ने कुरा सम्म भएको घटना – भिडियो हेर्नुहोस

निर्मलता पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ । समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ । छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ ।

आइतबार सार्वजनिक भएको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले (बबिता) अनितालाई शंकास्पद गतिविधि गरेको ठहर गरेको छ।

निर्मला साथीको घरमा पढ्न भनेर गएको साउन १० गतेका दिन दिदी बबिताले आफू ट्युशन पढ्न गएको भनेर झुठो बोलेको खुलेको छ। बबिता र उनका बुवाले ‘Mirai Education Visa Centre’ का सञ्चालकलाई साउन १० गते ट्युशन पढ्न आएको भनिदिनुपर्यो भनेका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!