Tuesday, October 27, 2020
Home > जीवनशैली > दुई मुखे कालो सर्प देख्नुभएकाे छ? यस्तो छ नसोचेको लाभ, देख्ने बित्तिकै ॐ लेखि सेयर गर्नुहोला

दुई मुखे कालो सर्प देख्नुभएकाे छ? यस्तो छ नसोचेको लाभ, देख्ने बित्तिकै ॐ लेखि सेयर गर्नुहोला

काठमाडौ । विश्वमा विभिन्न किसिमका सर्पहरु पाइन्छ ।हामिलाई हाम्रो घर खेत परीपरी पाइने बिभिन्न सपहरु बारे मात्र थाँहा छ । यस्तै भारतमा पनि एक अनौठो दुई मुखे सर्प पाइन्छ । भारतको राजस्थानस्थित थार मरभुमीमा दुई मुखे सर्प धेरै नै पाइन्छ । यस सर्पलाई वैज्ञानिकहरुले रेड बोआ सर्प नाम दिएका छन् । तपाईलाई थाहाँ छ ? खाडी देशमा यो सर्प खानाले सबै किसीमका बिरामी निको हुने विश्वास गरिन्छ ।

साथै यो सर्प खाएमा सधै जवान देखिने पनि बताइन्छ । खाडीका मुलुकका केही मानिसहरुले यो सर्प खाँएमा ‘यौ’न’ ‘श’क्ति’ बढ्ने पनि विश्वास गर्छन् । यसलाई ‘यौ’न’ ‘श’क्ति’ वद्र्ध’क औषधीको रुपमा पनि मान्ने गर्छन् । त्यहाँका मानिसहरु यसलाई औषधिको रुपमा सेवन गर्दै आएको पनि बताइन्छ ।

यहाँका मानिसहरुले यस सर्पले मानिसमा दैवीशक्ति प्राप्त भई भाग्य नै बदलिने विश्वास गर्छन् । वैज्ञानिकहरुले दुई मुखे सर्प ‘वि’षा’लु’ भएपनि । आजसम्म कोही मानिसलाई ‘न’टो’के’को पनि बताउछन् । योे सर्प ‘वि’षा’लु’ भएपनि कसैलाई हानी पनि नगर्ने बताइन्छ ।जनबोली ।

महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?
मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् ।

ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!