Friday, October 30, 2020
Home > समाज > युवाले गरे किशोरी बला’त्का’र, किशोरीका भाइले गरे युवाको धु’लाई, घटना गाउँमै मिलाउनेको भयो यस्तो हालत

युवाले गरे किशोरी बला’त्का’र, किशोरीका भाइले गरे युवाको धु’लाई, घटना गाउँमै मिलाउनेको भयो यस्तो हालत

काठमाण्डौं । घटना सिरहा जिल्लाको हो । एक युवाले एक किशोरी माथि अनैतिक काम गर्छन् । यो थाहा पाएपछि किशोरीका भाइले ती युवाको नराम्ररी धु’लार्ई गर्छन् । गाउँको कुरा भएकाले गाउँमै मिलाउने भन्दै केही अगुवा कागज गराउन आउँछन् । ती अगुवाको अहिले भा गा भा ग भएको छ । अहिले प्रहरीले घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई पक्राउ गरेको छ । समाचार अनलाइनहरूमा प्रकाशित छ ।

गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­ १ मा भएको घटनालाई रु।गाउँको कुरा भएकाले गाउँमै मिलाउने भन्दै केही अगुवा कागज गराउन आउँछन् । पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिएका छन् ।

स्थानीय एक किशोरीलाई सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहले घरमा पसेर गरेको अनैतिक कामकको घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा बिष्णुपुर गाउँपालिका­ १ बिष्णुपुर निवासी ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

आफ्नी दिदी माथि अनैतिक काम भएको थाहा पाएर किशोरीकी भाइले ती युवकलाई कु ट पि ट गरी घाइते बनाएपछि सो घटना बाहिर आएको हो । ती किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा लगेका थिए ।

अहिले थप उपचारको लागी विराटनगरस्थित विराट नर्सिङ होममा लगी उपचार गराइएको बताइन्छ । सो घटना गाउँघरमै मिलाउन भनी गाउँमा नै पञ्चायत बसी किशोरीको आफन्तलाई गराइएको तम’सुक कागज स्थानीय जगविर यादवको घरबाट ब रा म द् भएको प्रनाउ पौडेलले बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!