Sunday, November 28, 2021
Home > बिजनेस > सावधानः गभर्नरकाे हस्ताक्षर नै नभएकाे नोट अायो नेपाली बजारमा….

सावधानः गभर्नरकाे हस्ताक्षर नै नभएकाे नोट अायो नेपाली बजारमा….

नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको समाचार पनि नेपाल समाचार पत्रले छापेको छ । दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपैयाँका नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

सहकारीका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपैयाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने धेरै रकममा केही त्रुटी हुनु स्वाभाविक भएको बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!