Thursday, October 29, 2020
Home > अन्तर्वार्ता > को हुन यी गुरू? जस्ले चेपाङ बस्तीमा गर्दैछन् यस्तो महान पुण्य काम! (भिडियो सहित)

को हुन यी गुरू? जस्ले चेपाङ बस्तीमा गर्दैछन् यस्तो महान पुण्य काम! (भिडियो सहित)

काठमाण्डौं,असोज १८ । गुरु कर्णबिरले आफ्नै पहलमा मकवानपुरको चेपाङ बस्तीमा १०८ घर बनाउने भएका छन । शुक्रबार नियात्रा टिभी सँग गरिएको बिशेष कुराकानीका क्रममा वहाँले उक्त कुर बताउनु भएको हो ।

एक प्रसँगमा वहाँले भन्नु भयो अहिले “सनातन धर्म बिरोधी गतीविधी भईरहेको देख्दा दु:ख लाग्छ । नेपाल हिन्दूहरुकै पावन भुमी हो, करोडौं बर्ष पहिले देखी नै चलिआएको रित र परम्परा संस्कारलाई निमिट्यान्न पार्ने प्रयास बिनासको बाटोमा लम्किनु हो । म हिन्दू परम्परा र संकारमा जन्मिएको भए पनि जुनसुकै धर्म र आस्थालाई मान्यता दिनुपर्छ भन्ने भनाइ को ब्यक्ती हुँ ।”

हेर्नुहोस् भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!