Saturday, October 24, 2020
Home > भिडियो > एउटी महिला माथि बिच सडकमा युवाको भिडले जे गरे, हृदय रुवाउने यो भिडियो अवस्य हेर्नुस्

एउटी महिला माथि बिच सडकमा युवाको भिडले जे गरे, हृदय रुवाउने यो भिडियो अवस्य हेर्नुस्

काठमाडौ । शनिवार सार्वजनिक भएको एउटा तस्विर र भिडियोले अहिले सामाजिक सञ्जालमा वहस भइरहेको छ । प्रदेश ५ को राजधानी भालुवागं प्रस्ताव गरिएको भन्दै वुटवलमा नेवीसंघका कार्यकर्ताले गरेको विरोध प्रदर्शनका क्रममा एक महिलाको मोटरसाइकल ज ला ई एको थियो । तिलोत्तमा नगरपालिकाको शिक्षा अधिकृतको रुपमा कार्यरत शारदा भट्टराईको मोटरसाइकल ज ला इ एको हो । समाचार सामाजिक मिडियामा भाइरल छ ।

शुक्रबार भएको सो घटना पछि शनिवार देखि सामाजिक सञ्जालमा सो तस्बिर र भिडियो सार्वजनिक भएको हो । एक वर्षदेखि आफू कार्यालय जाने/फर्किने स्कुटर आँखै अगाडि ज ला इए पछि उनी चिन्तित भएकी छन् । भिडियोमा देख्न सकिन्छ उनको स्कुटर भिडले आ लो तिर लिएर जान्छ । उनले स्कूटरमा आफ्ना महत्वपुर्ण कागजात, मोववाइल र छोराका लागि भर्खर सिलाएर ल्याएको कपडा समेत छ त्यो निकालिदिनु भन्दै कराउँछिन् । तर उनको आवाज कसैले सुन्दैन ।

विगत आठ वर्षदेखि सरकारी सेवामा रहेकी शारदा गत वर्ष साउनदेखि तिलोत्तमा नगरपालिकाको शिक्षा अधिकृतको रुपमा कार्यरत छिन्। शुक्रबार दिनभरि नै नगरपालिकाको काममा व्यस्त बनेकी शारदा २-३ बजेतिर कार्यालयकै कामका लागि बुटवल गएकी थिइन्। सोही कामवाट फर्किदा उनीमाथि यस्तो घटना भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न स्थानमा टायर बा ले र प्रदर्शन गरिरहेको थियो। शारदा पनि तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ ब २४७० नम्बरको सरकारी स्कुटरमा थिइन्। मुख्य राजमार्गबाट फर्किंदा आन्दोलनरत् समूहले अवरोध गर्न सक्ने ठानी उनी भित्री सडक देवीनगर हुँदै आउँदै थिइन्।

होराइजन चोक नेर आइपुग्दा सडकमा टायर बा ले र प्रदर्शन गरेका युवा जमातले एक महिला माथि यस्तो गरेका हुन् । चिनेकै ब्यक्तिले स्कुटर अगाडी आएर रोकेपछि उनी रोकिएकी थिइन् ।स्कुटरबाट उत्रिएर पछाडि हेर्न के भ्याएकी थिइन्, आन्दोलनरत् समूहले स्कुटर डोर्‍याउँदै लगेर ब लि रहेको टायरमाथि हालिसकेको थियो।

‘स्कुटरको डिकीमा मोबाइलसँगै ब्याग, लाईसेन्स, बैंकका एटिएम, केही नगद रकम थियो, सिलाएर ल्याएको छोराको कपडा पनि डिकीमै राखेकी थिएँ। हेर्दाहेर्दै सबै सामान ज ले र खरानी भए,’ उनले भनिन्। सडकमा आन्दोलनरत् समूहसँगै स्कुटरमा द न द नी आ गो द न्कि ए को रमिता हेर्नेहरूको ठूलो भिड जम्मा भएको थियो। सेतोपाटीमा भगवती पाण्डे लेखेको समाचार पछि अहिले त्यो तस्बिर र भिडियोमा सर्वसाधारणको टिप्पणी आइरहेको छ ।

भिडियो हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!